River Guide Training सम्बन्धि सूचना !!!
River Guide Training सम्बन्धि सूचना
!!!
यस नेपाल एसोसिएसन अफ
राफ्टिंङ एजेन्सीज् (नारा) ले नाथम संगको
सहकार्यमा वार्षिक रुपमा संचालन गर्दै आइरहेको River Guide Training यस बर्ष यही मिति
२०७७/१२/२२ गते अर्थात् तदनुसार् 4 April,2021 देखि संचालन गर्न लागिएकाले यस तालिममा
सहभागी हुन इच्छुक व्यक्तिहरुले यथासिग्र नारा सचिवालयको तल उल्लेखित सम्पर्क
नम्बरहरुमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गर्दछौ l
रिभर गाईड
तालिमको लागि आबश्यक कागजातहरु :
१.पासपोर्ट साईजको फोटो ४ प्रति
२.नागरिकताको फोटोकपी १ प्रति l
३.SLC
वा सो सरहको
सैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि l
४.कम्तिमा २ बर्ष राफ्टिंग कम्पनीमा कार्यरत रिभर गाईड
अनुभवको कागजात l
पुनश्च : सिट संख्या सिमित रहेकाले First come First service को आधारमा छनोट गरिने छ l
Nepal
Association of Rafting Agencies (NARA)
Thamel, Paknajol, Kathmandu, Nepal
Phone: + 977-1-4700020,4700212
Email: nepalnara@gmail.com
Url: http://www.
NEPAL-THE
WORLD'S BEST WHITE WATER DESTINATION...