• LOCATION: 3586, Thamel, Paknajol, Kathmandu, Nepal

नेपाल पर्यटन बोर्डको यो बर्षको बजेट सम्बन्धी पर्यटन संघ, सस्थाहरु सँग छलफल कार्यक्रम सम्पन्न ।

नेपाल पर्यटन वोर्डले आगामी वर्ष २०७७/७८ को वर्षको बजेट तथा कार्यक्रमको छलफल गर्यो।  यस कार्यक्रममा नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)को पनि सहभागिता रहेको थियो।  उक्त कार्यक्रममा संघका अध्यक्ष तथा महासचिवको उपस्थिती रहेको थियो।  नाराको तर्फबाट आफ्ना भनाई हरु राक्नु हुदै महासचिव ज्यूले थोरै बजेट प्रस्तुतिले पर्यटन क्षेत्र निराश रहेको, आगामी बजेट भर्चुअल बजारीकरण गर्न र यसमा जल पर्यटन समाबेस गर्न साथै बिभिन्न तालिमको व्यवस्था गरि दक्ष जनशक्तिलाई टिकाई राख्न अनुरोध गर्नु भयो।